Kathmandu Press
दोस्रो संस्करणको नेपाल सुपर लिगको आजबाटआज पहिलो संस्करणको च्याम्पिएन टिम काठमाडौं रेजर्स र नयाँ टिम स्पोर्टिङ इलाम एफसीबीच पहिलो खेल हुँदै छ । खेल साँझ ६ बजे सुरु हुनेछ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस