Kathmandu Press

यमनविरुद्ध खेल्ने नेपाली फुटबल टोली घोषणा, काेकाे परे?

यमनविरुद्ध खेल्ने नेपाली फुटबल टोली घोषणा, काेकाे परे?

काठमाडौं, मंसिर ५  :  फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणअन्तर्गत यमनविरुद्ध आज नेपालले खेल्दैछ। त्यसका लागि एन्फाले २३ सदस्यीय नेपाली टोलीकाे घोषणा गरेको छ। आज बेलुका ७ बजे दशरथ रंगशालामा खेल हुनेछ।

नेपाली टोलीमा कोको परे?

Hardik ivf

गोलकिपर  किरण कुमार लिम्बू, दीप कार्की र अभिषेक बराल

डिफेन्डर  अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द रयोगेश गुरुङ

मिडफिल्डर  एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन र कृतिश रत्न छुन्चु

फरवार्ड  जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान र मनीष डाँगी

प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, मंसिर ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्