Kathmandu Press
एमसिसी उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनबीच भेटउपाध्यक्ष ब्रुक्सले एमसिसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिएका थिए। उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस