Kathmandu Press
टि–२० अलराउन्डर वरियतामा दीपेन्द्र दोस्रो स्थानमा उक्लिएक्यानडामा जारी टि–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्रले वरियतामा ४ स्थान सुधार गरेका हुन्। यसअघि छैठौं स्थानमा रहेका दीपेन्द्र दोस्रो स्थानमा उक्लिएका छन् ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस