Kathmandu Press

कर्णाली प्लेअफमा, काठमाडौं बाहिरियो

अहिले जारी खेलको नतिजा ११ ओभरभन्दा पछि आउने भएपछि कर्णालीको प्लेअफ यात्रा पक्का भएको थियो। 
कर्णाली प्लेअफमा, काठमाडौं बाहिरियो

काठमाडाैं, पुस १ : कार्णाली याक्स नेपाल प्रिमियर लिगको प्लेअफम पुग्ने अन्तिम टिम बनेको छ। अहिले जारी खेलको नतिजा ११ ओभरभन्दा पछि आउने भएपछि कर्णालीको प्लेअफ यात्रा पक्का भएको थियो। 

जारी खेलमा सुदूरपश्चिमसँग हारेपनि कर्णाली प्लेअफमा पुग्ने छ। ऊ चौथो हुँदै एलिमिनेटरमा पुग्ने छ। र, उसले चितवन राइनोजसँग खेल्ने छ।

Hardik ivf

यता, कणर्णली प्लेअफमा पुगेसँगै काठमाडौं गुर्खाज भने प्लेअफ दौडबाट बाहिरिएको छ। कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा भेट्टाउन नसकेपछि काठमाडौं बाहिरिएको हो।

योसँगै शीर्ष दुईमा रहँदै सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले क्वालिफायर खेल्ने छन्।

प्रकाशित मिति: १२:०८ बजे, सोमबार, पुस १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्