Kathmandu Press
यु-१९ महिला साफ च्याम्पियनसिप खेल्न बंगलादेश जाने नेपाली टिमको बिदाइसोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ लगाएत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन्। फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस