Kathmandu Press
चीनको वार्षिक रक्षा बजेट ७.२ प्रतिशतचीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा बजेटको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको छ। पश्चिमा मुलुकले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ हेर्ने गरेका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस