Kathmandu Press

आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभार : राष्ट्रपति सी

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले चीनको १४औं राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा जियाङसु प्रान्तका प्रतिनिधिमण्डलका सदस्यहरू सँग छलफलमा भाग लिँदै आइतबार उक्त टिप्पणी गरेका हुन्। 

बेइजिङ, फागुन २२ : चीनका राष्ट्रपति सी चिन फिङले आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्य भएको बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले चीनको १४औं राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा जियाङसु प्रान्तका प्रतिनिधिमण्डलका सदस्यहरू सँग छलफलमा भाग लिँदै आइतबार उक्त टिप्पणी गरेका हुन्। 

प्रकाशित मिति: १२:१५ बजे, सोमबार, फागुन २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्