Kathmandu Press
म्यानचेस्टर सिटी एफए कपको फाइनलमा, महारेजको ह्याट्रिक वेम्बलीमा गएराती भएको सेमिफाइलन खेलमा सेफिल्ड युनाइटेडलाई पराजित गर्दै सिटी फाइनलमा पुगेको हो। सिटी ३–० ले विजयी भएको खेलमा सबै गोल रियाद महारेजले गरेका हुन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस