क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]
कांग्रेस सभापती गगन थापाको उपस्थीतीमा आयोजित कार्यक्रममा सहभागी कलाकारले क्यान्भासमा जलवायु परिवर्तनका असर, प्रकृति संरक्षण र हरित भविष्यको आवश्यकतालाई चित्रमार्फत अभिव्यक्त गरेका थिए।![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-1784705899.jpg)
काठमाडाैं, साउन ६ : ४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ।
कांग्रेस सभापती गगन थापाको उपस्थीतीमा आयोजित कार्यक्रममा सहभागी कलाकारले क्यान्भासमा जलवायु परिवर्तनका असर, प्रकृति संरक्षण र हरित भविष्यको आवश्यकतालाई चित्रमार्फत अभिव्यक्त गरेका थिए।











प्रकाशित मिति: १३:२३ बजे, बुधबार, साउन ६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


