Kathmandu Press
साप्ताहिक शेयर बजार : अधिकांश उपसूचकहरुमा गिरावट, प्राविधिक विश्लेषणले के भन्छ ? यो साता नेप्से परिसूचकमा  ८२ दशमलब ५५ अंंकको अर्थात अघिल्लो साताभन्दा यो साता ३ दशमलब १३ प्रतिशतको गिरावट रहेको छ।