यस वर्ष अजोड इन्स्योरेन्सका सेयरधनीकाे हात खाली
काठमाडौं, फागुन ६ : अजोड इन्स्योरेन्स लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । अजोडले एक सूचनामार्फत सेयरधनीलाई लाभांश वितरण गर्ने जानकारी गराएको...काठमाडौं, फागुन ६ : अजोड इन्स्योरेन्स लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । अजोडले एक सूचनामार्फत सेयरधनीलाई लाभांश वितरण गर्ने जानकारी गराएको छ ।
अजोडको सञ्चालक समितिको ८४औं बैठकले आव २०७६/७७ को वित्तीय वितरणमा स्वीकृतिका लागि बिमा समितिमा पेस गर्ने निर्णय गरेको छ ।
‘आव २०७६÷७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि नियमनकारी निकाय बिमा समितिमा पेस गरेको र सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगरेको बेहोरा जानकारीका लागि अनुरोध छ,' सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: १३:४३ बजे, बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१