प्रभु इन्स्योरेन्सले गर्याे लाभांश घोषणा
काठमाडौं, फागुन १ : प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ । सञ्चालक समितिको ३८७औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।
प्रकाशित मिति: १२:४१ बजे, आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१