आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं, फागुन ५ : आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । आव २०७६/७७ को वितरण योग्य मुनाफाबाट चुक्ता पुँजीको सात प्रतिशत...काठमाडौं, फागुन ५ : आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । आव २०७६/७७ को वितरण योग्य मुनाफाबाट चुक्ता पुँजीको सात प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने भएको हो ।
आइएमईको चुक्ता पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र आगामाी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
प्रकाशित मिति: १२:२१ बजे, बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१