आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं, फागुन ५ : आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । आव २०७६/७७ को वितरण योग्य मुनाफाबाट चुक्ता पुँजीको सात प्रतिशत...
काठमाडौं, फागुन ५ : आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । आव २०७६/७७ को वितरण योग्य मुनाफाबाट चुक्ता पुँजीको सात प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने भएको हो ।
आइएमईको चुक्ता पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र आगामाी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित मिति: १२:२१ बजे, बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











