हिमालयन जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव
काठमाडौं, फागुन ४ : हिमालयन जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । हिमालयन जनरलले चुक्ता पुँजीकाे ३ प्रतिशत बोनस सेयर र...काठमाडौं, फागुन ४ : हिमालयन जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । हिमालयन जनरलले चुक्ता पुँजीकाे ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.७५ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो ।
हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृति भई वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।
प्रकाशित मिति: १२:३६ बजे, मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१