हिमालयन जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव
काठमाडौं, फागुन ४ : हिमालयन जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । हिमालयन जनरलले चुक्ता पुँजीकाे ३ प्रतिशत बोनस सेयर र...काठमाडौं, फागुन ४ : हिमालयन जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । हिमालयन जनरलले चुक्ता पुँजीकाे ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.७५ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो ।
हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृति भई वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

प्रकाशित मिति: १२:३६ बजे, मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











