Kathmandu Press
एपिएफलाई हराउँदै चर्च बोइजले जित्यो झापा गोल्डकपझापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न फाइनलमा विभागीय टिम एपिएफ क्लबलाई ३–०ले हराउँदै चर्च बोइजले उपाधि जितेको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस