Kathmandu Press
निर्वाचनमा इन्सेकले पर्यवेक्षक खटाउनेइन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले एक सय ६५ निर्वाचन क्षेत्रमा सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने जानकारी दिए। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस