Kathmandu Press

जुम्ला पुग्यो मतपत्र

शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।
जुम्ला पुग्यो मतपत्र

जुम्ला, कात्तिक १९ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र जुम्ला आइपुगेको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपत्र हुम्ला ल्याइएको हो।

शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।

मतदान केन्द्रमा आवश्यक पर्ने ५८ किसिमका सामग्री हुम्ला पुगिसकेको निर्वाचन अधिकारी रानाको भनाइ छ। उनका अनुसार २६ गतेबाट निर्वाचन सामग्री हस्तान्तरण गरिने छ।

प्रकाशित मिति: ११:२४ बजे, शनिबार, कात्तिक १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्