Kathmandu Press
विवेकशील साझाकाे प्रवक्तामा आशुतोष प्रधानपार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो। विवेकशील साझा पार्टीका नव नियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस