Kathmandu Press
मल र बिउबिजन नपाउँदा बाेर्डरमा किसानहरू ठगिइरहेका छन् : अमृतादेवी अग्रहरीबुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले मल र बिउबिजन नपाएको र पाए पनि नक्कली परेको र ठगिएको भन्दै आफूलाई थुप्रै फोन आउने गरेको बताइन्। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस