Kathmandu Press
पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा ‘लू’को जोखिम तराई–मधेसका क्षेत्रमा गर्भी अझै बढ्ने देखिन्छ। काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस