Kathmandu Press
दार्चुलामा खोलामा बगेर दुईजना बेपत्तागए राति मार्मा गाउँपालिका–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस