Kathmandu Press
अभिनेत्री नूर मृत भेटिइन् प्रहरीका अनुसार उनको शव बेडरुमको पंखामा झुण्डिएको अवस्थामा फेला परेको हो। नूरका छिमेकीले उनको फ्ल्याटबाट दुर्गन्ध आइरहेको खबर प्रहरीलाई दिएका थिए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस