Kathmandu Press
नेपाल–अमेरिका फिल्म फेस्टिभल सुरु अमेरिकाको मेरिल्यान्ड राज्यस्थित एएफआई सिल्भर थिएटर हलमा नवीन सुब्बा निर्देशित नेपाली कथानक ‘गाउँ आएको बाटो’ स्क्रिनिङसँगै सुरु महोत्सवको औपचारिक सुरुवात भयो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस