ग्लोबल आईएमई बैंक र आरुष हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
सम्झौता पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरे।
काठमाडौं, असार ८ : ग्लोबल आईएमई बैंक र आरुष लाइफस्टाइलबीच छुट सम्बन्धी सम्झौता भएको छ।
बैंक कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले हस्पिटल विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट पाउने गरी सम्भ्mौता भएको छ। भएका छन् ।
सम्झौता पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरे।
सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकले हस्पिटलको सेवा लिइसकेपछि भुक्तानीमा १० देखि ३० प्रतिशतसम्म छुट पाउने छन्।
आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, थिमी चारदोबाटो, टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बर्गाछी विराटनगरस्थित शाखा कार्यालयबाट छुट पाउनेछन् ।
प्रकाशित मिति: ०७:५९ बजे, शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-ink-1744291933.jpeg)
