Kathmandu Press
पहिरो खस्दा कालीगण्डकी करिडोर तीन दिनदेखि अबरुद्धकालीगण्डकी करिडोरको बागलुङ खण्ड अन्तर्गत चार ठाउँमा पहिरो खसेको छ । तीन दिनदेखि यातायातका साधन सञ्चालन हुन नसक्दा आवागमनमा समस्या परेको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस