Kathmandu Press
एक महिनाभित्र एआई नीति ल्याउने सरकारको तयारी 'एआईको कानुन बनाएपछि सूचना प्रविधिमार्फत थप कार्यक्रम ल्याउन सकिन्छ, यसका लागि मन्त्रालयमा गृहकार्य भइरहेको छ,' मन्त्री गुरूङले भने।
काठमाडौं प्रेस
काठमाडौं प्रेस