Kathmandu Press
युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डल सहमति नजिक ‘हामीले युद्धविराम र मानिसहरू आदानप्रदानका विषयमा छलफल गर्‍यौं। एक हजार मानिस (युद्धबन्दी) रिहाइ गर्ने सहमति हाम्रो बैठकको परिणाम हो,’ उनले भने।
काठमाडौं प्रेस
काठमाडौं प्रेस