Kathmandu Press

करेन्ट लागेर युवकको मृत्यु 

शनिबार काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ७ सञ्जिवनी चोकमा ११ हजार भोल्टको हाइट्रेसन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट उपेस परियारकाे मृत्यु भएकाे हाे।
करेन्ट लागेर युवकको मृत्यु 

काभ्रे, जेठ ३ : करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

शनिबार काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ७ सञ्जिवनी चोकमा ११ हजार भोल्टको हाइट्रेसन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट उपेस परियारकाे मृत्यु भएकाे हाे।

उनी सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथानका स्थायी बासिन्दा हुन्।

प्रकाशित मिति: १५:२३ बजे, शनिबार, जेठ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्