Kathmandu Press

कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै 

महामन्त्री शर्माले पर्यटन विभागबाट सगरमाथा आरोहण अनुमति प्राप्त गरी आधर शिविर पुगिसकेका छन्। 
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै 
Hardik ivf

काठमाडौं, जेठ १ : नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्।

महामन्त्री शर्माले पर्यटन विभागबाट सगरमाथा आरोहण अनुमति प्राप्त गरी आधर शिविर पुगिसकेका छन्। 

महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत आफू सगरमाथा आधार शिविर पुगेको जानकारी दिएका छन्। अहिले अन्य आरोहीहरूले पनि सगरमाथा चुचुरो चढीरहेका छन्। 
 
प्रकाशित मिति: १९:१४ बजे, बिहीबार, जेठ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्