Kathmandu Press
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव ‘प्रधानमन्त्रीले राष्ट्रलाई देशको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र अन्तर्राष्ट्रिय सम्बन्धबारे स्पष्ट दृष्टिकोण दिनुपर्छ। सम्पूर्ण नेपाली जनता त्यो सुन्न आतुर छन्,’  उनले भने।
काठमाडौं प्रेस
काठमाडौं प्रेस