Kathmandu Press

सांसद हमालको प्रश्न- भदौ २४ को घटना छानबिन हुन्छ कि हुँदैन?

‘भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? क्षति भएका संरचनाहरू बन्ने के योजना छ? मेरो देशको ऐतिहासिक धरोहर सिंहदरबार बन्ने योजना के छ?,’ उनले भनिन्।
सांसद हमालको प्रश्न- भदौ २४ को घटना छानबिन हुन्छ कि हुँदैन?
Hardik ivf

काठमाडौं, जेठ १३ : नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले भदौ २४ गतेको घटनाबाट क्षति भएका संरचनाहरू बन्ने के योजना छरु भन्दै प्रश्न गरेकी छिन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? भन्दै उनले प्रश्न गरिन्।

‘भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? क्षति भएका संरचनाहरू बन्ने के योजना छ? मेरो देशको ऐतिहासिक धरोहर सिंहदरबार बन्ने योजना के छ?,’ उनले भनिन्, ‘नेपालीले एक हजार होइन, १० पनि होइन, एउटा मात्र सिंहदरबार चाहेका छन्, त्यो कहिले बन्छ?’सदनलाई जानकारी गराउन सरकारसँग माग गर्न चाहान्छु।’

प्रकाशित मिति: १२:४९ बजे, बुधबार, जेठ १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्