Kathmandu Press

कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्ने

बैठक जेठ १४ गते बिहीबार बिहान साढे ११ बजे सिंहरदरबारमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ।
कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्ने

काठमाडौं, जेठ १३ : नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। 

संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

बैठक जेठ १४ गते बिहीबार बिहान साढे ११ बजे सिंहरदरबारमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ।

बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ।
 
प्रकाशित मिति: १३:३२ बजे, बुधबार, जेठ १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्