Kathmandu Press
महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जितघरेलु मैदानमा जारी काभा महिला नेसन्स लिगअन्तर्गत शनिबार भएको खेलमा नेपालले भारतलाई ३–२ले हराएको छ। याे नेपालकाे भारतमाथि पहिलाे जित हाे।
काठमाडौं प्रेस
काठमाडौं प्रेस