आईसिसी विश्वकप लिग–२नेपाललाई आठौं सफलताकीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा कुशल भुर्तेलले नेपाललाई आठौं सफलता दिलाए। उनले ३३औं ओभरको अन्तिम बलमा आर्यन दत्तलाई भीम सार्कीबाट बाउन्ड्रीमा क्याच गराए।
कुशल र रोहितले दिलाए नेपलालाई छैठौं र सातौं सफलताशनिबार, फागुन ५, २०८०
नेपाल नेदरल्यान्ड्सलाई दबाबमा राख्न सफल, लियो पाँचौं विकेटशनिबार, फागुन ५, २०८०
मलेसियासँग नेपाल पराजित, एसिया कप खेल्ने सपना समाप्तशुक्रबार, फागुन ४, २०८०
वाफ वुमन्स च्याम्पियनसिपका लागि नेपाली टोलीको बिदाइ, आजै साउदी जानेशुक्रबार, फागुन ४, २०८०
फाइनल प्रवेशका लागि मलेसियासँग खेल्दै नेपाल शुक्रबार, फागुन ४, २०८०
माथिल्लोक्रम फ्लप भएपछि नेपाल नामिबियासँग पराजितबिहीबार, फागुन ३, २०८०
नामिबियाविरुद्ध नेपाल १३२ रनमै अलआउटबिहीबार, फागुन ३, २०८०
नेपाललाई आठौं झट्का, गुल्सन २१ रनमा आउटबिहीबार, फागुन ३, २०८०
सय रन नबनाउँदै नेपालले गुमायो सातौं विकेट, भीम सार्की ४४ रनमा आउटबिहीबार, फागुन ३, २०८०
नेपाललाई पाचौं झड्का, कुशल मल्ल आउटबिहीबार, फागुन ३, २०८०
रोहित १ रनमा आउट, नेपालले पावर प्लेमै गुमायो ४ विकेटबिहीबार, फागुन ३, २०८०