Kathmandu Press
एन्फा महिला लिगमा बागमतीविरूद्ध एपिएफको सहज जितखेलमा एपिएफलाई सनादार जित दिलाउन रश्मीकुमारी घिसिङले ह्याट्रिक गरिन् भने गीता रानामगर र अनिता केसीले गोल गरे भने बागमतीका पुष्पकुमारी खड्काले गोल गरिन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस