Kathmandu Press
यू–१९ महिला विश्वकपयू–१९ महिला विश्वकप : नेपालको खराब ब्याटिङ, १० ओभरमा ४ विकेट गुमाउँदै २० रन मात्र बनायोमलेसियास्थित बांगीमा जारी खेलमा बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरमा ४ विकेटको क्षतिमा २० रन मात्र बनाउन सकेको छ। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस