मिसन २०२६मा रहेका खेलाडी खेले होली (तस्बिरहरू)
राष्ट्रिय टिम तयारी समितिको आयोजनामा बिहीबार सातदोबाटोस्थित खेलकुद परिसरमा होलीको अवसरमा मिसन २०२६ होली कार्यक्रम मनाइएको हो।-1741855034.jpg)
काठमाडौं, फागुन २९ : मिसन २०२६ को प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकहरुले होली मनाएका छन्।
राष्ट्रिय टिम तयारी समितिको आयोजनामा बिहीबार सातदोबाटोस्थित खेलकुद परिसरमा होलीको अवसरमा मिसन २०२६ होली कार्यक्रम मनाइएको हो।
विशेष प्रशिक्षणमा रहेका एथ्लेटिक्स, भलिबल, बक्सिङ, कराते, कबड्डी, तेक्वान्दो, कराते, जुडो, उसु, कुस्तीका खेलाडीहरू कार्यक्रममा उपस्थित थिए। खेलाडीहरुलाई रिफ्रेसमेन्ट गराउन र होली पर्व पनि मनाउन यस्तो कार्यक्रम गरिएको राखेपाले जनाएको छ।
हेर्नुस् तस्बिरहरूः
-1741855034.jpg)
-1741855035.jpg)
-1741855031.jpg)
-1741855032.jpg)
-1741855030.jpg)
-1741855031.jpg)
-1741855033.jpg)
-1741855033.jpg)
-1741855036.jpg)
-1741855035.jpg)
-1741855034.jpg)
-1741855034.jpg)
-1741855032.jpg)
-1741855017.jpg)
-1741855029.jpg)
-1741855029.jpg)
-1741855017.jpg)
-1741855748.jpg)
-1741855747.jpg)
प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, फागुन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
