Kathmandu Press
सुनको मूल्य २ लाख नाघ्योमहासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमा थियो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस