सुनको मूल्य तोलामा २३ सय बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।
काठमाडौं, साउन ८ : साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५० रुपैयाँमा कायम भएकोे छ।
प्रकाशित मिति: १३:२२ बजे, आइतबार, भदौ ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
