पर्यटकको बसाइ लम्बाउन पैदलमार्ग अवश्यक : मन्त्री बरालपाेखरा, मंसिर ७ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरामा पर्यटकको बसाइ लम्ब्याउन फेवाताल किनारमा पैदलमार्ग आवश्यक भएको बताएका छन्। अनदु गुरुङ समाजले पोखरा महानगरपालिका–२२तालपारीस्थित...






















