Kathmandu Press
वायुसेवा निगमको पुनःसंरचना गरिनेराष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वायु सेवा निगमको पुनःसंरचना गरिने बताएका हुन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस