पुँजी बजारमा देखिएको संकट समाधान गर्नुपर्ने भन्दै सेयर लगानीकर्ताद्वारा धितोपत्र बोर्डको ध्यानाकर्षणलगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोन पुगेको टोलीले सेयरबजारमा गम्भीर प्रकारका संकट आउदा पनि सेवोन, नेप्से र अर्थमन्त्रालयले गर्नुपर्ने कुनै काम नगरेको भन्दै बोर्डको ध्यानाकर्षण गराएका...






















