देखाउन मात्र नभई राम्रोका लागि काम गर्नुपर्छ : अर्थमन्त्री महत
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले कसैले सुनियोजित तरिकाले प्रचार गरेको छ भने त्यसको पछि लाग्न नहुने बताए। उनले कुनै कुरा देखाउनको लागि मात्र नभई राम्रोको लागि गर्नु पर्ने पनि प्रष्ट पारे।काठमाडौं, साउन २७ : अर्थमन्त्री प्रकाश शरण महतले देखावटीका लागि मात्र काम गर्न नहुने बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले कसैले सुनियोजित तरिकाले प्रचार गरेको छ भने त्यसको पछि लाग्न नहुने बताए। उनले कुनै कुरा देखाउनको लागि मात्र नभई राम्रोको लागि गर्नु पर्ने पनि प्रष्ट पारे।
उनले भने, ‘हामी स्याले नहोऔं। कसैले सुनियोजित तरिकाले प्रचार ग¥यो भने त्यो मेन स्ट्रिम बन्दलिन्छ। त्यही नै हो होमा हामी लाग्छौं। त्यसरी हामी ओपिनेन नबनौं। हेरौं सत्य के हो ? त्यसरी जान जरुरी छ। सो अपको लागि मात्र काम नगरौं। ’
मन्त्री महतले विदेश पलायन भन्दा पनि नेपाल मै केही गर्नु पर्ने र यहाँको सम्भावना प्रचुर रहेको पनि बताए। युवाहरुलाई सरकारले सहयोग गर्ने र सबै आफ्नो सपना नेपालमै बसेर पूरा गर्न सक्नु पर्ने उनको भनाइ छ।
प्रकाशित मिति: १६:२२ बजे, शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१
सुनको मूल्य प्रतितोला ३ सय घट्योबिहीबार, मंसिर १३, २०८१
कोहलपुरमा विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकले दियो २० लाख रुपैयाँबुधबार, मंसिर १२, २०८१
नेप्से ३९ अंकले वृद्धि, ९ अर्ब बढिको कारोबार बुधबार, मंसिर १२, २०८१