कास्कीकोटमा अन्तर्राष्ट्रियस्तरको लक्जरी रिसोर्ट हिमालयन हाइडअवे पोखरा महानगरदेखि करिब ३५ मिनेटको दूरीमा रहेको कास्कीकोटको पहाडी भूभागमा फैलिएको यो रिसोर्टबाट अन्नपूर्ण हिमशृंखला, माछापुच्छ्रे (फिसटेल) र वरपरका उपत्यकाको अवरोधविहीन दृश्य अवलोकन गर्न सकिन्छ।













-1789895690.jpg)

-1789640101-1789640288.jpg)






