Kathmandu Press
माघ तेस्रो सातादेखि हेटौंडा सिमेन्टको उत्पादन सुरु हुनेआर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस