Kathmandu Press
सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्ने समर्थकलाई प्रहरीले नियन्त्रणमा लियाेबिहीबार क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेल चलिरहदा समर्थकहरुले सन्दीप लामिछानेको पक्षमा नारावाजी गर्दै प्रदर्शन गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस