Kathmandu Press
पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायोदक्षिण अफ्रिकाविरुद्धको सिरिजको पहिलो टेस्टमा घरेलु टोली पाकिस्तान विजयी भएको छ । कराँचीमा भएको पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकामाथि ७ विकेटको सहज जित निकालेको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
साइन्स र सेन्टरलाई फुटसल उपाधि