Kathmandu Press
भारतविरुद्ध श्रीलंका ५५ रनमै अलआउट, लागतार सातौं जितपछि भारत सेमिफाइनलमाबिहीबार वानखटे स्टेडियममा भएको खेलमा श्रीलंकामाथि ३०२ रनको सानदार जित निकाल्दै भारत सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्यो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस