Kathmandu Press

बालगोपाल साहुखल बने यू–१९ महिला फुटबल टिमको प्रशिक्षक

एन्फाले आसन्न यू–१९ महिला साफ च्याम्पियनसिपका लागि साहुखललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।
बालगोपाल साहुखल बने यू–१९ महिला फुटबल टिमको प्रशिक्षक

काठमाडौं, पुस १८ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१९ महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा बालगोपाल साहुखललाई नियुक्त गरेको छ।

एन्फाले आसन्न साफ च्याम्पियनसिपका लागि साहुखललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

यस्तै, एन्फाले गंगा गुरुङ र श्यामसुन्दर सिंहलाई सहायक प्रशिक्षक नियुक्त गरेको गरेको छ। शैलेश कर्मचार्य गोलकिपर प्रशिक्षकको जिम्मा दिएको छ।

 

प्रकाशित मिति: १८:५१ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्